एघार देशका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

अशोज ३०, २०८२ मा प्रकाशित
Published at अशोज ३०, २०८२

89 views

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

राजदूतहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि मन्त्री खरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.