पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो, ७ जना बेपत्ता

अशोज १९, २०८२ मा प्रकाशित | 254 views


काठमाडौँ । गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ ।

प्रहरीका अनुसार पहिरो, बाढी र गाडी दुर्घटनामा परेर ज्यान गुमाउनको सङ्ख्या ४९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सबैभन्दा धेरै इलाममा ३७ जना रहेका छन् । यस्तै रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै रसुवामा ४, इलाममा १, बारामा १ र काठमाण्डाैमा १ गरी ७ जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web