रास्वपा छाडेको सुमना श्रेष्ठको घोषणा

भदौ २९, २०८२ मा प्रकाशित | 181 views


काठमाडौँ । पूर्वशिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गर्नुभएको छ । नेतृत्वमाथि प्रश्न गर्दै उहाँले आज सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गर्नुभएको हो ।

श्रेष्ठले कहिलै गल्ति नस्वीकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेदेखि आफूले आलोचना गर्दै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web