रसुवाको लहरेपौवा दुर्घटना : घाइते २० जनाको नाम सहित अबस्था यस्तो छ !

साउन २९, २०८२ मा प्रकाशित | 371 views


रसुवा । गत्लाङबाट काठमाडौं जान लागेको बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा आज अपरान्ह दुर्घटना हुदाँ २० जना घाइते भएका छन् ।

घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको अस्पतालका नि.निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएका मध्ये केहीलाई थप उपचारको लागी काठमाडौ पठाइएको छ भने केहीले आफै थप उपचारको लागी काठमाडौ जान चाहिरहेका छन् । केहीलाई अस्पतालमा भर्ना गरिएको उहाँले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

बस दुर्घटनामा परेर सामान्य घाइते भएकाहरुलाई आजै डिस्चार्ज गरिएको छ । दिउसोँ दुई बजेर १० मिनेटमा दुर्घटना भएको जानकारी पाएलगत्तै उपचारको लागी तयारी अबस्थामा रहेको त्रिशूली अस्पतालले आवश्यक जनशक्तिलाई परिचालन गर्दै उपचारलाई सहज र सरल एंव तदारुकताको साथ सेवा दिइएको अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई आवश्यक उपचारको लागी जनशक्ति परिचालन गर्दै स्थान उपलब्ध एंव अक्सिजन र रगत सहितको प्रबन्ध मिलाई  अस्पतालमा पुगेका २० जनालाई सरल रुपमा जाँच एंव परीक्षण गर्न सम्भव भएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

त्रिशूली अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार घाइतेहरुको विवरण र उनीहरुको अबस्था यस प्रकार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web