‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’को खेल तालिका सार्वजनिक

जेष्ठ २७, २०८२ मा प्रकाशित | 205 views


नुवाकोट । विदुर नगरपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’को समूह विभाजन (लक्कि ड्र)खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको उपस्थितीमा प्रतियोगिता सञ्चालन गर्ने क्रिकेट संघ नुवाकोटले सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गर्दै दर्ता भएका वडालाई समूहको रुपमा लिएर समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरिएको हो । दर्ता भएका विभिन्न ११ वटा वडालाई ११ समूहको रुपमा लिएर त्यसलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह विभाजन पश्चात चार खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको खेल तालिका निम्न अनुसार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web