सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

जेष्ठ १५, २०८२ मा प्रकाशित | 196 views

काठमाडौ । सरकारले सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा कोष स्थापना गर्ने र त्यसको लागि सरकारले विउ पुँजी विनियोजन गरेको जानकारी दिनुभयो ।

यस्तै सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राख्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web