राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन तयारी सुरु, गरियो यस्तो महत्वपूर्ण निर्णय

पुस २२, २०८१ मा प्रकाशित | 550 views


विदुर । यस वर्षको राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्तीलाई देवीघाट र नुवाकोट साततले दरबार परिसरमा एकै साथ मनाउनको लागी आवश्यक तयारी थालिएको छ । दिवस मनाउनको लागी मूल समारोह समितिको संयोजक विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दै आवश्यक तयारी अघि बढाएको हो । विगतका वर्षमा देवीघाट र नुवाकोट दरबार परिसरमा मनाउदै आएको दिवसलाई यसवर्ष देवीघाटबाट सुरु गरेर नुवाकोटसम्म पुगेर मनाउनको लागी मूल समारोह समितिको बैठकले निम्नअनुसारको निर्णयहरु गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web