माटोको स्वास्थ्य ख्याल कसरी गर्ने ?

मंसिर २३, २०८१ मा प्रकाशित | 417 views

माटोको स्वास्थ्य ख्याल कसरी गर्ने ?

त्रिशूली । “माटोको सुधार परीक्षण : रेखदेख र उपचार” भन्ने मूल नारासाथ यो वर्षको ‘विश्व माटो दिवस’लाई विभिन्न रचनात्मक काम गरेर सप्ताह व्यापिरुपमा मनाइरहेका छौ ।

विगतका वर्षमा सामान्य रुपमा मनाइने गरिएको माटो दिवसलाई यो वर्ष भने किसानको मूल सवालको रुपमा मनाइएको छ ।

यो वर्ष नुवाकोटमा माटो तथा मल परीक्षण प्रयोगशालाको आयोजनामा घुम्ती माटो परीक्षण गरेर किसानको माटोको निःशुल्क परीक्षण शिविर समेत सञ्चालन गरिएकाले माटोको स्वास्थ्य अबस्था प्रति किसान मात्र नभई सरोकारवालाहरुको पनि ध्यान तानेको छ ।

माटोको सुरक्षा तथा स्वास्थ्य प्रतिको सजगको सम्बन्धमा माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाका कार्यालय प्रमुख डा. जनार्दन खड्काको सुझाब यस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web