सुनको भाउ तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ

कार्तिक १, २०८१ मा प्रकाशित | 346 views


काठमाडौँ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web