पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द

साउन ७, २०७३ मा प्रकाशित | 953 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ७ । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ । ०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द गरेको हो ।</span></p><p>नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । आपूर्ति मन्त्रालयले ८ कम्पनीलाई पेट्रोलियम पदार्थ तथा ३ कम्पनीलाई ग्यास कारोबारका लागि स्वीकृतिसमेत प्रदान गरेको थियो । तर, गठन आदेशै खारेर भएकाले स्वीकृति पाएका कम्पनीको इजाजत पनि स्वतः रद्द भएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web