<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २ । राष्ट्रिय टोलीका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबमा अनुबन्धित भएका छन् । श्रेष्ठ स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. सँग अनुबन्धित भएका हुन् । जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलर लिनेछन् भने आगामी सिजन यसलाई थप गरिन सक्ने प्रावधान पनि रहेको छ। जगजित राष्ट्रिय टोलीको क्याम्प हुँदाहुँदै अष्ट्रेलिया लागेका थिए।</span><br></p>
19.12¡ÆC