सरकारले दिने सामाजिक सुरक्षा भत्ता यथावत्

जेष्ठ १५, २०८१ मा प्रकाशित | 214 views


काठमाडौँ । आउँदो आर्थिक वर्षमा पनि अहिले भइरहेका सामाजिक सुरक्षा भत्ता नै यथावत् रहने भएका छन् ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको बताउनुभयो । आउँदो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web