शिरिष र गौरिका रियोको लागि छनोट

असार २८, २०७३ मा प्रकाशित | 779 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार २८ । &nbsp;ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष अशोक बज्राचार्यले बताए ।</span><br></p><p>रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रिस्टायलमा र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जाकारी गराए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web