नुवाकोटको ककनी बन्यो स्थानीय तहको संस्थागत स्वमुल्यांकनमा सबैभन्दा उत्कृष्ट

माघ १९, २०८० मा प्रकाशित | 277 views


त्रिशूली । नुवाकोट जिल्लाको आ.ब. २०७९/८० को स्थानीय तह संस्थागत स्वमुल्यांकनमा नुवाकोट जिल्लाको १२ स्थानीय तहमा ककनी गाउपालिका पहिलो भएको छ । ककनी ८२.७५ अंक सहित प्रथम भएको हो ।

त्यस्तै दुप्चेश्वर गाउपालिका ८०, किस्पाङ गाउपालिका ७७, पन्चकन्या गाउपालिका ७६.५, तादी गाउपालिका ७१.५, बेलकोटगढी नगरपालिका ७०.७५, सुर्यगढी गाउपालिका ७०, शिवपुरी गाउपालिका ६५.२५, लिखु गाउपालिका ६२.२५, बिदुर नगरपालिका ६१.२५, मेघाङ गाउपालिका ५५.२५ र तारकेश्वर गाउपालिकाले ५४.२५ अंक प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web