अब गाडी दुर्घटनामा परी मृत्यु भए ५ लाख क्षतिपूर्ति

असार २५, २०७३ मा प्रकाशित | 843 views

२५ असार, काठमाडौं ।

सवारीसाधनदुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ पाउने भएका छन् ।

बिमा समितिले उसअघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो ।

यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो ।

समितिले शुक्रबार मोटर विमासमबन्ध निर्देशिका संशोधन गर्दै ५ लाख क्षतिपूर्तिको व्यवस्था गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यसअघि सवारी दुर्घटनामा पर्दा यात्रु र तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम फरक फरक रहेकोमा समितिले एउटै दर कामय गरेको समितिका निर्देशक श्रीमान् कार्कीले जानकारी दिए ।

नयाँ व्यावस्था आगामी १ साउनदेखि कार्यान्वयानमा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web