दुबईको अल सावर टावरमा भीषण आगलागी

बैशाख २१, २०७३ मा प्रकाशित | 951 views

दुबई,चैत १६ ।  दुबई नजिकैको अजमान शहरको दुई विशाल भवनमा सोमबार राति आगलागी भएको छ । दुबईबाट उत्तरी भागमा रहेको अजमान एमिरेट नामक अग्लो आवसीय भवनमा आगलागी भएको थियो । 
आगो लागेपछि यी भवनबाट मानिसहरुलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । राति लागेको आगोलाई अग्निनियन्त्रकले निभाउन सफल भएका छन् । त्यहाँ करिब ३ हजार अपार्टमेन्ट रहेका छन् ।
७३५ मिलियन डलरमा निर्माण भएको उक्त कम्लेक्स सन् २००९ मा सकिनुपर्नेमा केही वर्ष ढिला गरी सकिएको थियो । 
 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web