समानुपातिकतर्फ ९७ लाख मत गणना

मंसिर १३, २०७९ मा प्रकाशित | 237 views

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल९७,७१,६५७ मतगणना भएको छ ।

आज 2:00  बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २६,३७,६५५ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४,९२,९१५ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web