पूर्वी नेपालमा भूकम्पको धक्का

कार्तिक २१, २०७९ मा प्रकाशित | 227 views

काठमाडौँ । गएराति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web