काठमाडौँ । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ।
पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो ।
त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।
विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

ताजा समाचारहरू