इन्धनमा मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

जेष्ठ १३, २०७९ मा प्रकाशित | 463 views

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।

युवा संघका नेता निरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web