पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रर्दशन

जेष्ठ ९, २०७९ मा प्रकाशित | 461 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रर्दशन गरेको छ। आइतबार सरकारले पेट्रोलिय पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।

त्यसको चर्को विरोध भइरहेका बेला अलिख क्रान्तिकारीले प्रदर्शनीमार्ग अगाडि प्रदर्शन गरेको हो।

यसअघि अखिल क्रान्तिकारीले प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web