सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

माघ २५, २०७८ मा प्रकाशित | 421 views

काठमाडौँ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा पुगेको छ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web