कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

माघ २२, २०७८ मा प्रकाशित | 566 views

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक २७ गते बस्ने भएको छ ।

कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web