११० केजी गाँजासहित एक युवक पक्राउ

माघ १८, २०७८ मा प्रकाशित | 487 views

मकवानपुर । प्रहरीले ११० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउपालिका-५ का ३६ वर्षीय रामकुमार प्रजा रहेका छन् ।

मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। अन्‍य भने फरार भएका छन् ।

पक्राउ परेका उनीमाथि लागू औषध कसूरमा कारबाही गर्ने र फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web