सुनको भाउ चार सय रुपैयाँले घट्यो

माघ १७, २०७८ मा प्रकाशित | 416 views

काठमाडौँ । सुन चाँदीको भाउ घटेको छ ।

सुनकाे भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाकाे ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web