सुनको भाउ सात सय रुपैयाँले बढ्यो

पुस १८, २०७८ मा प्रकाशित | 452 views

काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ ।

यसअघि अस्ति तोलामा सात सय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web