चुनाव लगतै विशेष महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

पुस १६, २०७८ मा प्रकाशित | 2944 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने भएको छ ।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले विचार निर्माणका लागि आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।

प्रचण्डले बन्दसत्रमा आएका सबै सुझावलाई समेट्ने बताएसँगै बन्दसत्रले राजनीतिक प्रतिवेदन पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web