सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

पुस १६, २०७८ मा प्रकाशित | 441 views

काठमाडौँ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web