नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

मंसिर १९, २०७८ मा प्रकाशित | 508 views

त्रिशूली । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को आज एकताको महाधिवेशन मार्फत केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् ।

उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए । राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web