काठमाडौँ । हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
कार्तिक ३०, २०७८ मा प्रकाशित | 426 views
काठमाडौँ । हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web