नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयो

कार्तिक १४, २०७८ मा प्रकाशित | 354 views

कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जय र लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्रको काडाँ नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web