एनएनएमजीसीमा कार्की निर्विरोध चयन

असार ८, २०७३ मा प्रकाशित | 947 views

काठमाडौं,असार ८ ।  नेपाल नेसनल मार्सल आर्ट गेम्स कोन्फिडेरेसन (एनएनएमजीसी) को अध्यक्षमा प्रवीणकुमार कार्की निर्विरोध चयन भएका छन् । कोन्फिडेरेसनको दोश्रो साधारणसभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो ।

उपाध्यक्षमा अन्जन धमला, कल्पदीप राई र दीपक श्रेष्ठ, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्जु महर्जन र विजय श्रेष्ठ तथा कोषाध्यक्षमा मनोज खड्का रहेका छन् । सदस्यहरुमा देवजंग पण्डित, प्रेमबहादुर कोइराला, प्रकाशबाबु थापा, सन्तोष श्रेष्ठ, केशवकृष्ण डंगोल, अर्जुनबाबु श्रेष्ठ, कृष्णबहादुर रावत, सुनीता घिमिरे तथा लीलाप्रसाद काफ्ले छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web