विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

अशोज १९, २०७८ मा प्रकाशित | 442 views

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

काठमाण्डौबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको हो । कार्यालयका अनुसार जहाजमा कुनै क्षति भएको छैन । यात्रुलाई सकुशल ओरालिएको छ ।

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web