सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

अशोज १७, २०७८ मा प्रकाशित | 491 views

काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा २ सय रुपैयाँ र चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web