नुवाकोट केन्द्रविन्दु भएर भूकम्प

असार ७, २०७३ मा प्रकाशित | 835 views

काठमाडौं,असार ७ । काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलवार बिहान ११:३४ मिनेट जाँदा नुवाकोट केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प  गएको हो ।  गत वर्ष वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प यता परकम्प जाने क्रम रोकिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web