सुनको भाउ तीन सय रुपैयाँले घट्यो

अशोज १२, २०७८ मा प्रकाशित | 462 views

काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web