बन्दुक पड्केको सुनेर भाग्न छाडे बाँदर

भदौ १८, २०७८ मा प्रकाशित | 613 views

काठमाडौँ । अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे ।

नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले ।

बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि बाँदर भाग्न छाडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web