करेन्ट लागेर धादिङमा दुई जनाको ज्यान गयो

भदौ १४, २०७८ मा प्रकाशित | 646 views

धादिङवेशी । धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

रुख ढलेर छिनेको तार बनाउने क्रममा स्याङ्जाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बराललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web