बेल्जियमले आयरल्याण्डलाई हरायो,नकआउट चरण सम्भावना जिवितै

असार ४, २०७३ मा प्रकाशित | 761 views

एजेन्सी,असार ४ । आयरल्याण्डलाई हराँउदै  वेल्जियमले  नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । युरो कप फुटबलमा शनिबार भएको खेलमा  बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको हो । वेल्जियमको युरो कपमा पहिलो जित हो ।  वेल्जियम समूह चरणको पहिलो खेलमा इटालीसँग २–० गोल अन्तरले पराजित भएको थियो । बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लुकाकुले खेलको ४८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । विसेलले ६१ औँ मिनेटमा गोल गर्दै वेल्जियमको अग्रता दोब्बर पारे ।

खेल तथ्य

बेल्जियम

गोलः लुकाकु ४८, ७० विट्सल ६१

बल पोजिशनः ५७

सट्सः १७

सट्स अन टार्गेटः ७

कर्नरः ५

रिपब्लिक अफ आयरल्याण्ड

बल पोजिशनः ४३

सट्सः १०

सट्स अन टार्गेटः ०

कर्नरः ४

लुकाकुले नै ७० औँ मिनेटमा अर्को गोल गर्दै वेल्जियमलाई ३९० को जित दिलाए।  शनिबार भएको खेलमा विजयी भएसँगै वेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको छ । अंक तालिकामा ६ अंकसहित इटाली पहिलो स्थानमा र ३ अंकसहित वेल्जियम दोस्रो स्थानमा छ । स्वीडेन र आयरल्याण्डको १-१ अंक मात्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web