रुचाल सम्मानित

असार २, २०७३ मा प्रकाशित | 883 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार २ । &nbsp;थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ । नयाँ शक्ति पार्टीका युवा तथा खेलकुद विभाग प्रमुख गंगानारायण श्रेष्ठले रुचाललाई प्रशंसा पत्र प्रदान गरे । यस्तै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले रुचाललाई संघको तर्फबाट नगद १० हजार प्रदान गरे । &nbsp;रुचाललाई विश्व च्याम्पियनसिपमा ६० केजी तौलमा सहभागी भई विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने खेलमा अर्मानियाका खेलाडीसंग निकैनै रोचक प्रतिस्पर्धा गर्दै ३ राउण्ड खेल खेल्दै राष्ट्रको नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको हो ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web