एचएचसीए र इडेन ब्रिज सेमिफाइनलमा

असार २, २०७३ मा प्रकाशित | 942 views

काठमाडौं,असार २ ।   हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ‘ए’ र इडेन ब्रिज एकेडेमी तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै हेम्स र माया ‘बी’ पनि क्वाटरफाइनलमा पुगे ।         धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा एचएचसीएले नासालाई १५–१३ ले पराजित ग¥यो । एन्जल शेर्पाको ९ अंक सहयोगमा इडेन ब्रिजले मन्जरीलाई १७–७ ले हरायो । त्यस्तै हेम्सले कान्तिपुरको चुनौती १४–१० ले समाप्त पा¥यो । हेम्सको जितमा सम्झना गिरीले ५ अंक योगदान गरिन् । सीसीआरसी विरुद्धको खेलमा माया १४–१३ को साँघुरो अन्तरले विजयी भयो ।

प्रतियोगिताको साइपालका प्रिन्सिपल सुमन नगरकोटीले रेफ्री सुनील केसीलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । चारदिने नकआउट प्रतियोगितामा विभिन्न ७५ विद्यालयका १ सय २० टिम सहभागी  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web