रोमानिया र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

असार २, २०७३ मा प्रकाशित | 794 views

एजेन्सी,आसर २ । युरो कप फुटबलमा रोमानियाले  स्विट्जरल्याण्डालाई बाराबरीमा रोकेको छ ।  बुधबार राति  पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेको छ । रोमानियाका बोगडन स्टानकुले खेलको १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा हाबी भएपनि गोल गर्न भने स्विट्जरल्याण्डले  ५७ औं मिनेटसम्म कुर्नु पर्‍यो । स्विट्जरल्याण्डका लागि अहमद मेहमेदीले ५७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका हुन् । जित हात पारेको भए स्विट्जरल्याण्डले नकआउट चरणमा प्रवेश गर्ने थियो । तर, अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web