युरो कप: स्लोभाकियासँग रसिया पराजित

असार १, २०७३ मा प्रकाशित | 1065 views

एजेन्सी,असार १ । युरो कप फुटबलमा स्लोभाकियाले रसियालाई पराजित गरेको छ ।  समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई  २–१ गोल अन्तरले पराजित गरेको छ ।

स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे । रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web