साइपाल बास्केटबलमा १ सय २० टिम

असार १, २०७३ मा प्रकाशित | 808 views

काठमाडौं, असार १ ।  तेश्रो साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगितामा विभिन्न ७५ विद्यालयबाट १ सय २० टिमको सहभागिता रहने भएको छ ।साइपाल एकेडेमीको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा ब्वाइजतर्फ ५६ र गल्र्समा ६४ टिमले भाग लिने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले जानकारी गराए ।

ब्वाइज र गल्र्समा उत्कृष्ट चुनिने खेलाडीलाई प्लस टु अध्ययनका लागि ८० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने प्रतियोगिता संयोजक विनोद बुढाथोकीले बताए । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित साइपालकै कोर्टमा हुने छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web