एमाले कार्यदलको बैठक सुरु

असार २७, २०७८ मा प्रकाशित | 402 views

काठमाण्डौ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेपछि बैठक सुरु भएको हो । यो समूहका नेताहरु ढिलो गरी पुगेकाले बैठक तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको हो ।

आजको बैठकबाट सुखद समाचार आउने दुवै पक्षका नेताहरुले बताएका छन् । उनीहरुले आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने बताएका छन् । एमालेभित्र देखिएको विवाद समाधान गर्न भन्दै लगातार कार्यदलको बैठक बस्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web