नुवाकोटमा १२ जना कोरोनाको नयाँ सक्रमित थपिए

माघ ८, २०७७ मा प्रकाशित | 558 views

विदुर । नुवाकोटमा १२ जना कोरोनाको नयाँ सक्रमित थपिएका छन् ।

त्रिशूली अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा विदुर नगरपालिकाबाट ३ जनाको स्वाब संकलन गरिएकोमा १ जना, त्रिशूली अस्पतालमा जाच गर्न आएका १२ जना बिरामी मध्ये ८ जना र तादी गाउँपालिकाबाट जाच गर्न पठाएको चारजनाको नमूना मध्ये ३ जनामा कोरोना देखिएको हो ।

पछिल्लो दिनमा नुवाकोटमा कोरोनाको सक्रमितको दर क्रमशः घट्दै गएको समयमा पुनः त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका बिरामी सहित गाउँगाउँमा लक्षण सहितको सक्रमित देखिन थालेकाले रोगबाट बच्नको लागी सतकर्ता अपनाउन स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web