कालिकोटमा अनिश्चितकालिन करफ्यु, म्यादी प्रहरीको शव आफन्तले बुझ्न मानेनन

पुस ८, २०७४ मा प्रकाशित | 1161 views

कालिकोट ।

कालिकोट जिल्लामा गत मंसिर १० को संघ तथा प्रदेससभा निर्वाचनका लगाी भर्ना गरिएका म्यादी प्रहरी र जिल्ला प्रहरी कार्यालय बिच भएको बिवादलाई लिएर सुक्रबार भएको घटनामा एक जना म्यादी प्रहरीको प्रहरीकै गोलि लागेर ज्यान गए पछि भएको बिवादलाई लिएर स्थितीतनावग्रस्त भए पछि शान्ति सुरक्षा कायम गर्न कालिकोट प्रसासनले दिउसो ४ बजे देखि अर्को आदेस नभएसम्म कफर््यु आदेस जारि गरेको छ ।

ज्यान गुमाएका कालिकोट जिल्ला शान्नी तिर्बेणी गाउँपालिका तिकुवा निवासि हरि ऐडिका छोरा २१ का बिबेक ऐडिका आफन्त राजनितिक दल जन प्रतिनिधि र क्षेत्रिय प्रसाशक सुरेस प्रधान र डिआईजि सुरेस बिक्रम शाह सहीत मध्यपश्चिम अनुसन्धान प्रहरकिा डिआइृजि टेकेन्द्र कार्की लगाएतको सहभागितामा दिनभर छलफल भए पनि आन्दोलनकारीले दिउसो जिल्ला प्रसासनकार्यलयमै ढुंगामुडा गरे पछि प्रहरीले सिीथती नियन्त्रण गर्न कफर््यु जारि गरेको हो ।

क्षेत्रिय प्रसासक प्रधानको पहलमा भएको छलफलमा दोसिलाई कार्वाही मृर्तकलाई सहीद घोषणा, र उचितत क्षेतिपुर्ति को मागसरकार संग गर्ने निर्णयगरेको छ । बैठकमा सहभागि मृतकका आफन्तले निर्णय कार्यन्वयन नभए सम्म सब भने नबुझ्ने भने पछि सब प्रसासनमै रहेको छ ।

म्यादीको प्रहरी गोलि लागेर ज्यान गए पछि उत्तेजित स्थानियले कालिकोट जिल्ला सदरमुकामा रहेका प्रहरी बिड, ससस्त्रप्रहरी गण मासमेत आगजनी गरेका हुन जिल्लामा तनावग्रस्त भए पछि प्रहरीले आफ्नो प्रहरी युनियट सबैजिल्ला प्रहरीमा केन्द्रितगरेका बेला खालि रहेका सबै प्हरी संरचना ध्यवस्तगरिएका छन ।

दिउसो आन्दोलन कारि र प्रहरी बिच कर्फयुकै बिचमा भएको झडमा प्रहरी जवान बिरेन्दै थाप घायते भएका छन भने दर्जनौ आन्दोलन कारिपनि घाईते भएकाछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web