जापानमा गुल्मीका टेकराज अर्यालको असामयिक निधन

पुस ४, २०७४ मा प्रकाशित | 1811 views

ज्याक खडका-टोकियो ।

बैदेशिक रोजगारीका क्रममा जापानमा कुकका रुपमा कार्यरत नेपाल गुल्मीका टेकराज अर्यालको असामयिक निधन भएको छ ।

जापान गुन्मा केनको तोमिओका सी स्थित एक रेस्टुरेन्टमा कार्यरत नेपाल गुल्मी झुर्म हालको मणिग्राम ४ का टेकराज अर्यालको निधन भएको हो ।

आइतबार अकस्मात हृदयघात भइ अस्पताल लगेपनि अर्यालको बाटैमा निधन भएको चिकित्सकले बताएका थिए ।

मृतक अर्यालको आउने २० तारिख बुधवारको दिन बिहान ९:३० बजे काबुरा सोम तोमिओकासि कामिकुरो एमिवामा दाहसंस्कार गरिने भएको छ ।

सो अवसरमा सम्भव भएका सबैमा उपस्थितिको लागि नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनले आग्रह समेत गरेका छन ।

स्थान:-post 370-2345 kabura showm

Tomioka shi kamikuro iwa 318

Tel.027-462-1893

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web