मध्य उपत्यका नगर यातायातद्वारा नयाँ बस सञ्चालनमा

मंसिर २८, २०७४ मा प्रकाशित | 793 views

काठमाडौं । मध्य उपत्यका नगर यातायात समितिले नयाँ १३ वटा अत्याधुनिक बस सञ्चालनमा ल्याएको छ ।

समितिले ३९ सीट भएको सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको हो । सेमी लो फ्लोर भएको बस यात्रु चढ्दा र ओर्लदा सहज हुने समितिले जनाएको छ ।

ती बसहरु भक्तपुरदेखि कोटेश्वर,एयरपोर्ट, गौशाला, रातोपुल, नक्साल, टिचिङ्ग हस्पिटल, नारायणगोपाल चोक, सामाखुसी, नयाँ बसपार्क, स्वयम्भु र कलंकीमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web