नुवाकोट मत परिणाम, महत १४ हजार तामाङ १८, खतिवडा २३ केसी १६ हजार

मंसिर २३, २०७४ मा प्रकाशित | 1485 views

नुवाकोट ।
नुवाकोट प्रतिनिधी सभा क्षेत्र नं १ मा पहिलो नेपाली कांग्रेसका डा रामशरण महतले १४२४० मत पाएका छन । यता बाम गठवन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङको १८०२१ मत आएको छ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा क मा नेपाली कांग्रेसका महेन्द्र वहादुर थिङको ७६५४ र गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी राधिका तामाङको १०५५२ मत आएको छ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाली कांग्रेसका रमेश महतको ६४१२ र गठवन्धनका तर्फबाट नेकपा एमालेका वद्रि मैनालीको १२६४१।
नुवाकोटको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नारायण खतिवडाको २३०९९ । नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीको १६३३२ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा क मा नेपाली कांग्रेसका जगदिश्वर नरसिंह् केसीको ७८२४ र नेकपा एमालेका केशव पाण्डेको १२५७४ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा ख मा गणना हुदा नेपाली कांग्रेसका जगत तामाडको ८६३१ र वाम तर्फ माओवादी केन्द्रका हिरानाथ खतिवडाको ९८०८ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web